बुद्धभुमी नेपाल हाईड्रोपावरले आर्जन गर्यो १०.२० लाख खुद नाफा, कति छ ईपीएस ?
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३४ लाख १६ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले...