शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांश ब्रोकरहरुबाट खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४४ करोड ६४ लाखको खरिद भएको छ भने ५६ करोड ७२ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २२ करोड ३८ लाखको खरिद भएको छ भने २७ करोड ३४ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २३ करोड ५२...