ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन सदर भएको र २ लाख हजार ५२७ आवेदन...