शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ । आज अनलाइन सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १६ करोड ५२ लाखको खरिद भएको छ भने २३ करोड ६३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट १८ करोडको खरिद भएको छ भने २१ करोड १० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको इम्पेरियल...