नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।