शनिबार, बैशाख २०,२०८२ 05:14:28
IME remit
  • शनिबार, बैशाख २०,२०८२ 05:14:29
हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार
STOCK MARKET

हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा उपसमूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा...

नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’
STOCK MARKET

नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा झिनो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक २.४८ अंक अर्थात ०.११ प्रतिशतले घटेर २ हजार १०८.७२ विन्दुमा सीमित बन्न पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३७४.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० वटा कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४...

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु,आजैदेखि सेयर कारोबार पनि रोक्का
STOCK MARKET

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु,आजैदेखि सेयर कारोबार पनि रोक्का

काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  

बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन
STOCK MARKET

बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन

काठमाण्डौ । बजार खुलेको केही मिनेटमै अपर तामाकोशी हाइड्रोपावर लिमीटेडको दोश्रो बजार मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा १० प्रतिशतले घटेपछि बजार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो ।  बजारमा यो कम्पनीको १०० प्रतिशत अर्थात १० करोड ५९ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सूचीकृत भएपछि त्यसको...

सान्जेन जलविद्युतको साधारण सभा स्थगित
STOCK MARKET

सान्जेन जलविद्युतको साधारण सभा स्थगित

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत ५ गतेका लागि तय भएको १३ औं वार्षिक साधारण सभा कम्पनीमा विशेष परिस्थिती सिर्जना भएकाले स्थगित गरिएको जनाएको छ ।  

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, डाउ थेउरीमा हायर हाइ
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, डाउ थेउरीमा हायर हाइ

काठमाण्डौं । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा ५८.५८ अंकले बढेर बन्द भयो । यस हिसावले एक महिना एताको बजारमा आज कारोबार र सूचक दुबैमा राम्रो सुधार देखियो । आज बजार बढ्दा कारोबार पनि बढेकोले बजार मजबुत रहेको मान्न सकिन्छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज अपर ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । अब बजार अपर ब्याड सँगै हिड्नु पर्ने छ । म्याक्डीबाट नियाल्दा...

सांसद हरि ढकाल समूहले अर्थमन्त्रीलाई बुझायो बजार बुम गराउने १० बुँदे सूत्र(सूचीसहित)
STOCK MARKET

सांसद हरि ढकाल समूहले अर्थमन्त्रीलाई बुझायो बजार बुम गराउने १० बुँदे सूत्र(सूचीसहित)

काठमाण्डौं । अर्थमन्त्री बर्षमान पुन र रास्वापा सांसद हरि ढकालबीच आज अर्थ मन्त्रालयमा भेटघाट भएको छ ।  छलफलमा गोपाल स्वामी लगायतका लगानीकर्ताहरुको पनि सहभागिता रहेको थियो ।  भेटबार्तामा अर्थमन्त्री पुन सेयर बजारको विषयमा सकारात्मक र पछिल्लो अबस्थाबारे जानकार रहेका आफूहरुले पाएको गोपाल स्वामीले जानकारी दिए ।  भेटमा आफूहरुले तत्काल रिक्त रहेको धितोपत्र बोर्डको...

पूँजीबजारका तीन निकायले संयुक्त रुपमा अर्थमन्त्रीलाई कार्ययोजना बुझाउने, ब्याक टू ब्याक छलफलमा
STOCK MARKET

पूँजीबजारका तीन निकायले संयुक्त रुपमा अर्थमन्त्रीलाई कार्ययोजना बुझाउने, ब्याक टू ब्याक छलफलमा

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले पुँजीबजारको सुधारको विषयमा सुझाव मागेपछि नियामक निकाय पनि जुर्मुराएका छन्।अघिल्ल्लो सरकार हुँदा सामान्य अवस्थामा चलेका नियामक निकायहरु अर्थमन्त्रीको रुपमा  बर्षमान पुन आएपछि जुर्मुराएका छन् ।  पुँजीबजारका  समस्याको पहिचान, समाधानका उपाय र कार्ययोजनासहित अर्थमन्त्रीले सुझाव मागेपछि तीन नियामक निकाय ब्याक टू ब्याक...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने,सेबोनसँग माग्यो अनुमति
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने,सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोनं)मा आवेदन दिएको छ । कम्पनीले १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।  

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समोयोजन भएको हो ।  

जीवन बीमा समूहमा चमक, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए
STOCK MARKET

जीवन बीमा समूहमा चमक, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । आज नेप्से इन्डेक्स आज ५८.५८ अंकले बढेर २१११ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका सबै १३ वटै समूहमा आज हरियाली छाएको छ । आज सर्वाधिक जीवन बीमा इन्डेक्स चम्किएको छ । जीवन बीमा...

एक महिना पछि नेप्से पुनः२१ सय माथि,बजार बढ्नुको के हो खास कारण ?
STOCK MARKET

एक महिना पछि नेप्से पुनः२१ सय माथि,बजार बढ्नुको के हो खास कारण ?

काठमाण्डौ । नेप्से परिसूचक एक महिना पछि पुनः२१ सय बिन्दुमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन आज नेप्सेमा ५० अंकभन्दा बढीको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.५८ अंक अर्थात २.८५ प्रतिशतले बढेर २ हजार १११.२४ विन्दुमा पुगेको छ ।यसअघि माघ २९ गते नेप्से परिसूचक २१ सयबाट तल झरेको थियो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.९० प्रतिशतले बढेर ३७५.१३...

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर
STOCK MARKET

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर

काठमाण्डौ । भारतको सेयर बजारमा टि प्लस 0 व्यवस्था लागू हुने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’(सेबी)ले आगामी मार्च २८ देखि सेयर कारोबार राफसाफमा टि प्लस 0 व्यवस्था लागू गर्ने तयारी गरेको हो ।  यससँगै भारतमा अब सेयर किनबेच भएकै दिन धितोपत्र राफसाफ तथा फस्यौट हुने भएको छ । रिपोर्टका अनुसार सेबीका अध्यक्ष माधवी पुरीले सेयर कारोबारको राफसाफ तत्काल...

चन्द्रागिरी हिल्सकी सञ्चालक उमा विष्ट जिसीको राजीनामा स्वीकृत
STOCK MARKET

चन्द्रागिरी हिल्सकी सञ्चालक उमा विष्ट जिसीको राजीनामा स्वीकृत

काठमाण्डौ । चन्द्रागिरी हिल्सकी सञ्चालक समिति सदस्य उमा विष्ट जिसीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले जिसीको राजीनामा स्वीकृत गरेको हो ।  

अरुण भ्याली हाईड्रोद्वारा निर्मित काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा
STOCK MARKET

अरुण भ्याली हाईड्रोद्वारा निर्मित काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालन गरिरहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको छ । गत जेठ ३२ गते आएको बाढी–पहिरोका कारण क्षति पुगेको उक्त आयोजना फागुन २७ गतेदेखि बिहान ११.२० बजेदेखि पुनःसञ्चालनमा आएको हो ।  

नेप्सेमा १३.५३ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा १३.५३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १३ लाख ५३ हजार १२८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

सर्वोत्तम सिमेन्टका अध्यक्षको दाबी–‘बोनस र हकप्रद थर्ड क्लास कम्पनीले मात्र दिने हो’
STOCK MARKET

सर्वोत्तम सिमेन्टका अध्यक्षको दाबी–‘बोनस र हकप्रद थर्ड क्लास कम्पनीले मात्र दिने हो’

काठमाण्डौ । देशमै पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरी सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा प्रतिकित्तामा बिक्री गरेको सर्वोत्तम सिमेन्ट लिमीटेडका अध्यक्ष विष्णु न्यौपानेले थर्ड क्लास कम्पनीले मात्र बोनस सेयरमा जोड गर्ने गरेका दाबी गरेका छन् ।  सर्वसाधारणका लागि निश्कासन गरिएको प्रिमियम मूल्यको आईपीओ बाँडफाँडका क्रममा आफ्नो कम्पनीले बोनस सेयर र हकप्रद नदिने...

धितोपत्र ब्रोकर्श एशोसिएसनको कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्वाचित
STOCK MARKET

धितोपत्र ब्रोकर्श एशोसिएसनको कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्वाचित

काठमाण्डौ । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको (डिब्यान) प्रथम बार्षिक साधारण सभाबाट ४ बर्षका लागि कार्यसमिति सदस्य अधिवत्ता बिष्णु गिरी निर्बाचित भएका छन् । सोमबार काठमाडौमा भएको साधारण सभाबाट अधिवत्ता गिरी सहित १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।  अर्थ सवाल साप्ताहिकका कानुनी सल्लाहकार तथा इन्दीरा सेकुरिटिज प्रालिका सञ्चालक रहेका गिरी पछिल्लो समय कानुन...

विन नेपाल लघुवित्तको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

विन नेपाल लघुवित्तको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत माघ २४ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको ९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  संस्थाले सेयरधनीहरुलाई गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धि कुने प्रस्ताव पेश गरिने छैन । सभामा एक वा एकभन्दा बढी लघुवित्तसँग...

मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता सेयर बिक्रीमा
STOCK MARKET

मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  बैंकले संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन खुलाएको जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.