बुधबार, असार १८,२०८२ 07:39:01
  • बुधबार, असार १८,२०८२ 07:39:01
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकियो

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकियो
Nabil Bank Limited

काठमाण्डौ । लामो रस्साकस्सी पछि १९ जनाको आवेदनबाट ५ जनाको सर्टलिस्ट तयार पारेको केही दिनमा नै नेपाल सरकारले धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया स्थगित गरेको छ ।  

सर्टलिस्टमा परेको आवेदकहरुमध्ये नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीले दिएको जानकारी अनुसार आफुहरुलाई हालको लागि छनौट प्रक्रिया रोकिएको जानकारी अर्थमन्त्रालयले दिएको पुष्टि गरे ।  

साथै कार्कीले अब छनौट प्रक्रिया कहिले हुने भन्ने कुरा अनिश्चित रहेको उनले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएका थिए । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ जना आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट तयार पारेको थियो ।  

समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा। नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठको नाम फाइनल गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.