Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:32:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हकप्रद निष्कासनका लागि जोशी हाईड्रोपावरको बुक क्लोज मिति तय

Laxmi Sunrise Bank Limited
हकप्रद निष्कासनका लागि जोशी हाईड्रोपावरको बुक क्लोज मिति तय
Shivam Cement

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले १ः०.६५ अनुपातमा  हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको हो ।  

उक्त बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
CG Motors

यसर्थ, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी(आईएस)सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.