विदेश जाने टिकट मात्र रु ११ मा , कुन एयरलाइन्सले ल्याया यस्तो अफर ?
काठमाण्डौ । अन्तराष्ट्रिय हवाई यात्राको न्यूनतम भाडा कतिसम्म होला ? यो प्रश्न देख्दा पक्कै पनि जो कोहीको दिमागमा हजार वा लाख आउँछ होला । तर मात्रै ११ भारुमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ भन्दा भने जो कोहिलाई विश्वास नलाग्न सक्छ । हो, यस्तै अविश्वसनिय अफर भियतनामको एयरलाइन्स कम्पनी भियतजेटले भारतीय यात्रुहरूका लागि घोषणा गरेको छ। कम्पनीले यो अफर सीमित समयका लागि...