रहनुस् अलर्ट ! सुन अचाक्ली महङ्गो हुनु पनि खतराको संकेत, १९७३ को किन हुँदैछ चर्चा ?
काठमाण्डौ । विश्व बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको यो तीव्र वृद्धिलाई वित्तीय विश्लेषकहरूले केवल नाफाको अवसरका रूपमा नभई ‘आर्थिक जोखिमको संकेत’ का रूपमा व्याख्या गरेका छन्।

