कच्चा तेलको मूल्य २% भन्दा बढीले बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ह्वात्तै बढेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । डब्लुटीआई क्रुडको मूल्य २.४९ प्रतिशत अर्थात १.८२ डलरले बढेरर प्रतिब्यारेल ७४.८३ डलर पुगेको छ । यस्तै ब्रेन्ड क्रुडको मूल्य पनि २.३३ प्रतिशत अर्थात १.८० डलरले बढेको छ । यो वृद्धिसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७९.०२ डलर कायम भएको...