अब जुत्ताबाटै हुनेछ मोबाइल कन्ट्रोल, सामसुङले लञ्च गर्यो अनौठो स्निकर्स
काठमाण्डौ । प्रविधिको दबदवा रहेको वर्तमान समयमा विश्वमा हरेक दिन केहि न केहि नयाँ विकास कुरा विकास भईरहेकै हुन्छन् । विशेष गरेर अहिले कनेक्टेड डिभाइसहरु तीव्र रुपमा विस्तार भईरहेका छन् । अर्थात यस्तो डिभाईहरु जो एक अर्कासँग जोर्डिएका हुन्छन् । जस्तै इयरबड्स र स्मर्टवाच, जुन फोनसँग जोडिएका हुन्छन् र फोनका कयौं फिचर्सलाई यी डिभाइसको सहयोगले कन्ट्रोल गर्न सकिन्छ । यहि...