विश्वको जुनसुकै म्याक्डोनल्ड आउटलेटमा सित्तैमा खाना खान सक्छन् बिल गेट्स, छ यस्तो विशेष कार्ड
काठमाण्डौ । कल्पना गुर्नस् त, तपाई म्याक्डोनल्ड आउटलेटमा गएर आफुलाई मन पर्ने परिकार पेटभरी खाएर एक सुक्को पनि तिर्नु नपर्दा कस्तो होला ? यस्तो सपना विश्वभरका मानिसहरुले देख्ने गर्छन होला सायद । तर तपाईलाई थाहा छ, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स यस्ता व्यक्ति हुन् जोसँग यो सुविधा उपलब्ध छ । बिल गेट्सले विश्वका कुनै पनि भागमा रहेको म्याक्डोनल्डमा गएर निःशुल्क खान...