चीनको घट्दो मागका कारण कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो ?
काठमाण्डौ । अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्य घटेको छ । विगत ३ दिनदेखि निरन्तर घटिरहेको कच्चा तेलको मूल्य आज पनि घटेको हो । चिनियाँ अर्थतन्त्रमा देखिएको सुस्तताले मागमा कमी आउने भयका कारण कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आज ब्रेन्ट क्रुडको मूल्य ०.०४ प्रतिशतले घट्दै प्रतिब्यारेल मूल्य ८३.७० डलरमा झरेको छ । त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०१...