उत्तर कोरियामा बाढी पहिरोको प्रकोप, आपतकाल घोषणा
काठमाण्डौ । विगत एक सातादेखि उत्तर कोरियामा आएको भिषण वर्षाका कारण त्यहाँ आपतकाल घोषणा गरिएको छ । बाढीका कारण हजारौं मानिसहरु फसेका कारण उत्तर कोरियाली शासक किम जोङ उनले राष्ट्रव्यापी आपकाल घोषणा गरेको उत्तर कोरियाका सरकारी मिडियाले बताएका छन् । सार्वजनिक भएको तस्बिरहरुमा सिनयुजु शहर र चीनको सीमा नजिक रहेको उईजुका खेतहरु डुबानमा परेको देखिएको छ । उत्तर कोरियाको सरकारी...