मेटाको सेयरमूल्यले बनायो अल टाइम हाईको रेकर्ड
काठमाण्डौ । मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा मेटाको सेयरमूल्य बढेर प्रतिकित्ता ७४७.९० डलर पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
TRENDING
काठमाण्डौ । मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा मेटाको सेयरमूल्य बढेर प्रतिकित्ता ७४७.९० डलर पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
काठमाण्डौ । अमेरिकाका दुई ठूला स्याटेलाइट कम्पनीहरू स्टारलिंक र अमेजन कुइपरले पहिलो पटक भारतका भीस्याट (भेरी स्मल अपर्चर टर्मिनल) कम्पनीहरूसँग व्यावसायिक सम्झौता गरेका छन्। यो साझेदारी भारतमा इन्टरप्राइज (बीटुबी) र सरकारी (बीटुजी) क्षेत्रहरूमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू सुरु गर्ने दिशामा ठूलो कदम भएको जनाइएको छ। भारतमा स्याटेलाइट स्पेक्ट्रमको आधिकारिक विनियोजन...
काठमाण्डौ । रुसले गत हप्ता युक्रेनसँगको युद्धमा ठूलो सफलता हासिल गरेको छ । रुसी सेनाले पूर्वी युक्रेनको शेभचेन्को गाउँ वरपरको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । शेभचेन्को गाउँ डोनेट्स्कमा छ, जुन रुसले युक्रेनी सेनाबाट कब्जा गरेको थियो। यस क्षेत्रमा रूसको कब्जा महत्त्वपूर्ण छ किनभने यहाँ लिथियमको ठूलो भण्डार छ। यस भण्डारमा रुसको कब्जाले युक्रेन र डोनाल्ड ट्रम्पलाई ठूलो...
काठमाण्डौ । चीनले जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध दुई वर्षअघि फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित दूषित पानी छोड्ने चिन्ताका कारण लगाइएको थियो। बेइजिङले सर्तहरू सहित जापानबाट आयात सुचारु गर्ने बताएको छ, तर टोकियो र फुकुसिमालगायत जापानका ४७ प्रिफेक्चरमध्ये १० मा यो लागू हुने छैन।
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका नयाँ कार्यकारी निर्देशक अनन्त अम्बानीले हरेक वर्ष १० देखि २० करोड भारु तलब पाउने भएका छन्। पीटीआई रिपोर्टका अनुसार उनले तलबसँगै कम्पनीको नाफामा कमिशन र अन्य धेरै सुविधाहरू पनि पाउनेछन्। रिलायन्स इन्डस्ट्रिज लिमिटेडले २५ गते अनन्त अम्बानीलाई कम्पनीको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। अनन्तले मे १ गतेदेखि ५ वर्षसम्म यो पद...
काठमाण्डौ । विशेष गरी प्रविधिमा विशेषज्ञ व्यक्तिहरुनै हालको विश्वमा अर्बपति वा उच्च आम्दानी भएको व्यक्तिको सूचीमा गनिे गर्छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि एक व्यक्तिले प्राविधिक ज्ञान बिना पनि १० अर्ब डलर भन्दा बढी कमाउन सक्छ ?कोरवेभ कम्पनीका सह–संस्थापक र सीईओ माइकल इन्ट्रेटरबाट यो सम्भव भएको हो। ५६ वर्षीय माइकलको सम्पत्ति १२ दिनमै दोब्बर भएको छ । कोरवेब...
काठमाण्डौ । अमेजनका संस्थापक तथा विश्वका धनी व्यक्तिमध्येका एक जेफ बेजोसले आफ्नी प्रेमिका र पूर्व पत्रकार लरेन सान्चेजसँग इटालीको भेनिसमा विवाह गरेका छन् । विवाह शुक्रबार राति सान जर्जियो मेजर टापुमा भएको थियो। लरेनले आफ्नो विवाहको लागि डोल्से र गब्बानाले विशेष रूपमा डिजाइन गरेको सेतो पोशाक लगाएकी थिइन्। यो पोशाक तयार गर्न डेढ वर्ष लागेको जनाइएको छ। मिडिया रिपोर्टका...
काठमाण्डौ । चीनले देशका सरकारी अधिकारीहरूलाई बाहिरको खाना खान, लक्जरी कारमा यात्रा गर्न र महँगो होटलहरूमा बस्न प्रतिबन्ध लगाएको छ। सी जिनपिङको मितव्ययिता अभियानलाई ध्यानमा राखेर यो आदेश जारी गरिएको हो। यसको उद्देश्य सरकारी कर्मचारीहरूको खर्चमा कटौती गर्नु हो। यसबाहेक चीनमा केही निजामती कर्मचारीको भोजको समयमा अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । यस्तो अवस्थामा...
काठमाण्डौ । इरानले गत आइतबार अमेरिकी आक्रमणमा आफ्नो आणविक केन्द्रमा क्षति पुगेको पहिलो पटक स्वीकार गरेको छ । तर, यो घाटा कति ठूलो हो भन्ने उसले खुलाएको छैन । यसैबीच अमेरिका र इजरायलबीच इरानको ४०० किलोग्राम युरेनियम भण्डार हराइरहेको भन्दै तनाव बढेको छ । यो युरेनियमको भण्डार ६० प्रतिशत समृद्ध छ, जुन आणविक बन्न नजिक छ । इरानको ४०० किलोग्राम संवर्द्धित युरेनियमको भण्डार...
काठमाण्डौ । भारतको टाटा समूहले अहमदाबाद विमान दुर्घटनामा परी ज्यान गुमाएका परिवारका लागि ट्रस्ट बनाउने भएको छ । भर्खरै अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको थियो । यो देशमा विगत १० वर्षमा भएको सबैभन्दा ठूलो दुर्घटना हो ।टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको एयर इन्डियामा लगभग ७४ प्रतिशत सेयर छ। यस ट्रस्टका लागि कम्पनीले ५०० करोड भारु दिनेछ । यस ट्रस्टको नाम एआई१७१...
काठमाण्डौ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले छिट्टै देशवासीलाई सम्बोधन गर्ने भएका छन्। अमेरिकाले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि यो उनको पहिलो सन्देश हुनेछ। यसअघि अयातोल्लाह अली खामेनीले इरानी जनतालाई इजरायलमाथि विजय प्राप्त गरेकोमा बधाई दिएका थिए। उनले लेखेका छन्, ‘म (इरान) लाई झूटो यहूदी शासनमाथि विजय प्राप्त गरेकोमा बधाई दिन्छु।’
काठमाण्डौ । चामलको मूल्यवृद्धिका कारण महिनौदेखि आक्रान्त बनेका जापानका उपभोक्तले अन्नतः केही राहत महशुस गर्न थालेका छन् । जापानमा आकाशिएको चामलको मूल्य घटेसँगै उपभोक्ताले राहत महशुस गरेका हुन् । जापानको कृषि मन्त्रालयले जारी गरेको आँकडा अनुसार जुन १५ सम्म जापानमा ५ केजी चामलको औषत मूल्य घटेर ३ हजार ९२० येन(२७.०३ डलर)मा सीमित बनेको छ । मार्च २ यता चामलको मूल्य ४ हजार येन तल...
काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले लरेन सान्चेजसँग विवाह गर्ने भएका छन् । उनीहरुको विवाह शुक्रबार इटालीको भेनिस सहरमा हुनेछ । विवाह समारोहका लागि दुवै जना बुधबार नै इटाली पुगेका थिए ।
काठमाण्डौ । इरानले पहिलो पटक अमेरिकी हवाई हमलामा आफ्ना आणविक केन्द्रमा ठूलो क्षति पुगेको स्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अल जजिरासँग कुरा गर्दै यसको पुष्टि गरेका हुन्।‘हाम्रा आणविक केन्द्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन्, यो निश्चित छ, बाघाईले भने। इरानी प्रवक्ताले थप जानकारी दिएनन्, तर अमेरिकी बमवर्षकहरूले आक्रमण गरेपछि तेहरानको...
काठमाण्डौ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढ्दै हालसम्मकै उच्च कायम भएको हो । यो वृद्धिसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५४.३१ डलर कायम भएको छ । यसअघि कम्पनीको उच्च मूल्य प्रतिकित्ता १४९.४३ डलर कायम थियो । यससँगै एनभिडिया बजार पूँजीकरणको हिसाबले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी...
काठमाण्डौ । अमेरिकी गुप्तचर एजेन्सीहरूले पाकिस्तानले गोप्य रूपमा इन्टरकन्टिनेन्टल न्यूक्लियर ब्यालिस्टिक मिसाइल (आईसीबीएम) बनाउने काम गरिरहेको दाबी गरेका छन् । रिपोर्टमा भनिएको छ कि यदि पाकिस्तानले यो क्षमता हासिल गर्यो भने, यो अमेरिकामा परमाणु बम खसाल्ने एक मात्र देश बन्नेछ।विदेश मामिलाको प्रतिवेदनमा भारतसँगको युद्धपछि पाकिस्तानले आफ्नो आणविक भण्डारलाई अगाडि बढाउन...
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा अझैपनि आर्थिक मन्दीको खतरा टरेको छैन । अमेरिकाका ठूला आर्थिक सूचकांकहरुले अझैपनि मन्दीको संकेत दिईरहेका छन् । लिडिङ इकोनोमिक इन्डेक्स(एलआईई)मा मे महिनामा लगातार छैठौ महिना गिरावट आएको छ । यसमा पछिल्लो ३९ महिनामा ३७ पटकसम्म गिरावट आईसकेको छ । जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो अवधिको गिरावट हो । पछिल्लो ६...
काठमाण्डौ । इरानको आणविक केन्द्रहरुमा आक्रमणको बारेमा प्रश्न उठेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भड्किएका छन् । ट्रम्पले अमेरिकाले इरानका आणविक केन्द्रहरुमा गरेको हमलाको प्रभाव नपरेको खबर झुटो भएका बताएका छन् । ट्रम्पले भने, ‘सीएनएनले इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणहरू मध्ये एकलाई कम गर्न न्यूयोर्क टाइम्ससँग मिलेर यो झुटो खबर फैलाएको हो। इरानका परमाणु...
काठमाण्डौ । इजरायली आक्रमणमा परी कम्तीमा १४ जना इरानी आणविक वैज्ञानिकको मृत्यु भएको जनाइएको छ । यो आक्रमणले आणविक कार्यक्रम जारी राख्न इरानलाई पछाडि धकेल्ने भए पनि रोक्न नसक्ने विज्ञहरूले बताएका छन् । फ्रान्सका लागि इजरायलका राजदूत जोशुआ जरकाले वैज्ञानिकहरूको मृत्यु र इजरायली र अमेरिकी आक्रमणबाट बचेको आणविक संरचना र सामग्रीले इरानलाई हतियार बनाउन लगभग असम्भव बनाउने...
काठमाण्डौ । ओमानले सन् २०२८ देखि आयकर लगाउने भएको छ। यससँगै ओमान आयकर लगाउने पहिलो खाडी राष्ट्र बन्नेछ। यो नयाँ कर ५ प्रतिशत हुनेछ । वार्षिक आम्दानी ४२ हजार रियाल(१ लाख ९ हजार डलर) वा सोभन्दा बढी भएका व्यक्तिहरूमा मात्र यो कर लागू हुनेछ।ब्लुमबर्गले ओमानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै यो खबर दिएको हो । यो व्यवस्थाले उच्चतम कमाउनेहरू लगभग १ प्रतिशत भन्दा बढी प्रभावित...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.