मोदी ३.० को सपथपछि उर्लियो सेयर बजार, सेन्सेक्स पहिलोपटक ७७००० माथि
काठमाण्डौ । भारतमा एनडिए गठबन्धनको सरकार बनेसँगै नरेन्द्र मोदी तेश्रोपटक प्रधानमन्त्री निर्वाचित भएका छन् । मोदीको प्रधानमन्त्रीको रुपमा तेश्रोकालको सुरुवातलाई भारतको सेयर बजारले समेत स्वागत गरेको छ । फलस्वरुप सोमबार भारतको सेयर बजारले नयाँ इतिहास रचेको छ । साताको पहिलो कारोबार दिन सोमबार बम्बे स्टक एक्सचेञ्जको ३० सेयरवाला इण्डेक्स सेन्सेक्सले ३२३.६४ अंकको जोडदार...