भारतले कुन छिमेकीलाई कति बजेट छुट्यायो ? नेपालले पाउने बजेट दोश्रो धेरै
काठमाण्डौ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले शनिबार संघीय बजेट २०२५ प्रस्तुत गरेकी छिन्। बजेटमा भारत सरकारले आफ्ना छिमेकी देशहरूका लागि विकास कोषको लागि रकम पनि घोषणा गरेको छ। २०२५ को बजेट कोष विनियोजनमा माल्दिभ्स सबैभन्दा ठूलो लाभार्थी हो।

