दक्षिण कोरियाली कम्पनीले हरेक पटक बच्चा जन्माउदा ७५ हजार डलर दिने
काठमाण्डौ । दक्षिण कोरियाको निर्माण कम्पनी बुयोङ ग्रुपले कर्मचारीहरलाई प्रत्येकपटक बच्चा जन्माउदा ७५ हजार डलर प्रदान गर्ने जनाएको छ । कम्पनीले देशको न्यून जन्मदरलाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त कम्पनीले सन् २०२१ पश्चात ७० वटा बच्चा जन्माएका कर्मचारीहरुलाई कुल ५.२५ लाख डलर प्रदान गरिने जनाएको छ । यो पुरस्कार महिला र पुरुष...