भारतमा बजेट: कर्पोरेट ट्याक्स घटाएर २२% मा झारियो, करको दायरा बढाउने सरकारी नीतिले राजश्वमा बुम
काठमाण्डौ । भारतीय जनताले प्रत्येक बजेटबाट आयकरसँग सम्बन्धित केही विशेष घोषणा हुने अपेक्षा गरेका थिए । मोदी सरकारले त्यस्ता अपेक्षाहरुको समेत सम्बोधन गर्दै अन्तरिम बजेट पेश गरेको छ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले यस पटकको बजेटमा आयकरको स्ल्याबमा कुनै परिवर्तन गरेकी छैनन्, तर केही महत्वपूर्ण घोषणा गरेकी छन् ।