यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड
काठमाण्डौ । एउटा सफल पुरुषको पछाडी एक नारीको हात हुने गर्छ । यो भनाई सबै पुरुषको हकमा लागू नहुन पनि सक्छ । तर विश्वको सबैभन्दा लक्जरी कार निर्माता कम्पनीमध्ये एक मर्सिडिज बेन्जको सफलताका पछि भने एक महिलाको हात रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ । अहिले मर्सिडिजको लोगोमा रहेको तीनवटा प्वाइन्ट्स स्टार ती महिलाको दममा चम्किरहेको छ, जोबिना सायद कम्पनी कहिल्यै पनि अस्तित्वमा...