नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात सुपर मादी हाईड्रोको सेयरमूल्य प्रतिकित्ता ७२२.८६ रुपैयाँ कायम भएको छ । समायोजन...

