बिहीबार, असार १९,२०८२ 02:32:40
  • बिहीबार, असार १९,२०८२ 02:32:40
Global IME Bank Limited

साल्ट ट्रेडिङ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

Hyundai Nepal
साल्ट ट्रेडिङ  र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड(एसटीसी) र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजना भएको छ । आज नेप्सेले एसटीसीको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ हजार ५६२.६१ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आजको अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य ५ हजार २४७ रुपैयाँ कायम थियो ।  

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको पनि ३.८० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३६२.५२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३७६.३० रुपैयाँ थियो । आईतबारदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.