बिहीबार, असार १९,२०८२ 02:54:31
  • बिहीबार, असार १९,२०८२ 02:54:31
Global IME Bank Limited

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

Hyundai Nepal
माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समोयोजन भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

माउन्टेन इनर्जीको सेयरमूल्य १५ प्रतिशत बोनस सेयरका लागि र नेशनल लघुवित्तको सेयरमूल्य ७.५० प्रतिशत बोनस सेयरका लागि समायोजन भएको हो । नयाँ समायोजित मूल्य अनुसार माउन्टेन इनर्जीको सेयरमूल्य प्रतिकित्ता ५५७.३९ रुपैयाँ र नेशनल लघुवित्तको प्रतिकित्ता १ हजार १३४.८८ रुपैयाँ कायम भएको छ । आज यी दुई कम्पनीको सेयरमूल्य प्रतिकित्ता क्रमश ः६४१ र १ हजार २२० रुपैयाँमा बन्द भएको थियो ।  

भोलि समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछन् । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि यी दुवै कम्पनीले भोलि(फागुन ३० गते)बुक क्लोज गर्दैछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.