बुधबार, असार १८,२०८२ 04:40:36
  • बुधबार, असार १८,२०८२ 04:40:36
Global IME Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

Hyundai Nepal
सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २३.८० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७०.९२ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ कायम थियो । आजदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यअनुसार कारोबारमा आउनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले आव २०७९/८० का लागि २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी जेठ ९ गते आयोजना हुन लागेको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.