आइजिनको विषयमा छिट्टै निष्कर्षमा पुग्दै धितोपत्र बोर्ड, के छ सीडीएससीको निर्देशिकामा ?
काठमाण्डौ । पछिल्लोपटक निकै चर्चामा रहेको आइजिनको विषयलाई धितोपत्र बोर्डले छिट्टै टुङ्गो लगाउने भएको छ । सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाए पछि यो विषयले निकै चर्चा पाएको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार यस विषयमा बोर्डमा घनिभूत छलफल भएको छ । अब बस्ने बोर्ड बैठकमा यो विषयलाई पनि एजेण्डाको रुपमा...