बुधबार, असार १८,२०८२ 12:10:25
  • बुधबार, असार १८,२०८२ 12:10:25
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति

Hyundai Nepal
हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति
Nabil Bank Limited

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

विद्युत नियमन आयोगको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत मंसिर १९ गते आयोगमा आवेदन दिएको थियो ।  

अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.