Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एशियन लाइफ र राप्ति हाईड्रोले पाए हकप्रद निष्कासनको अनुमति

Laxmi Sunrise Bank Limited
एशियन लाइफ र राप्ति हाईड्रोले पाए हकप्रद निष्कासनको अनुमति
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट हकप्रदका लागि अनुमति पाउने कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स र राप्ति हाईड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेड रहेका छन् ।  

एशियन लाइफले ४२ प्रतिशत अर्थात १ः०ं.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता र राप्ति हाईड्रोले शतप्रतिशत अर्थात ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासनका लागि स्वीकृती पाएका छन् ।  

Bizshala
New Office
CG Motors

बोर्डले एशियन लाइफलाई वैशाख २६ गते र राप्ति हाईड्रोलाई वैशाख २५ गते अनुमति दिएको हो ।  

दुवै कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.