आईतवार, श्रावण ४,२०८२ 11:29:10
  • आईतवार, श्रावण ४,२०८२ 11:29:10
Global IME Bank Limited

दुई कम्पनीले पाए हकप्रद निष्कासनको अनुमति, कुनले कति ?

Hyundai Nepal
दुई कम्पनीले पाए हकप्रद निष्कासनको अनुमति, कुनले कति ?
Shivam Cement

काठमाण्डौ । दुई कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर कम्पनी र सिटी होटल लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिएको हो ।  

शिव श्री हाइड्रोपावरले कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद निष्कासको लागि साउन ४ गते अनुमति पाएको हो ।  

Muktinath Bikas Bank Limited

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।  

त्यस्तै, सिटी होटल लिमिटेडले कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात् १ः०.८० अनुपातमा १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद निष्कासको अनुमति पाएको हो ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.