Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:12:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटि होटलको हकप्रद पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

Laxmi Sunrise Bank Limited
सिटि होटलको हकप्रद पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
Shivam Cement

काठमाण्डौ । सिटि होटल लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि यही साउन २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

यसर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य ठहरिनेछन् ।  

Bizshala
New Office
CG Motors

कम्पनीले कम्पनीले १ः०.८० अनुपातमा कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासनका लाग नेपाल धितोपत्र बोर्डमा गत जेठ ११ गते अनुमति माग गरेकोमा बोर्डले कम्पनीलाई साउन ४ गते अनुमति दिएको थियो ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.