Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजबाट नियमित सेयर कारोबार सुचारु हुँदै

Laxmi Sunrise Bank Limited
आजबाट नियमित सेयर कारोबार सुचारु हुँदै
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आजबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको भदौ ३१ गतेको निर्देशनबमोजिम आजबाट नियमित सेयर कारोबार सुचारु हुन लागेको हो ।  

बोर्डले असोज १ गतेदेखि नै सेयर बजार खोल्न निर्देशन दिएको थियो । तर असोज १ गते जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउन देशव्यापी बिदा दिएकाले उक्त दिन सेयर कारोबार हुन सकेन । यसर्थ आजबाट नेप्सेले नियमित सेयर कारोबार खोल्न लागेको हो ।  

Bizshala
New Office
CG Motors

गत भदौ २३ गते अन्तिमपटक सेयर कारोबार भएको थियो । उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३५.९९ अंकले घटेर २ हजार ६७२.२५ विन्दुमा सीमित बनेको थियो ।  

देशमा सिर्जित नयाँ घटनाक्रमले बजार र आम लगानीकर्ताको मनोविज्ञानलाई कस्तो प्रभाव पार्ला भन्ने जिज्ञाशा यतिबेला सर्वत्र व्याप्त रहेको पाइन्छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.