अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको माग, बजारको सेन्टिमेन्ट बिगारेको गुनासो
काठमाण्डौ । लगानीकर्ताले सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्य हटाउन नेप्सेसमक्ष माग राखेका छन् । पूँजीबजारका सक्रिय लगानीकर्ता आदित्य पौड्यालले अन्तिम १५ मिनेटको व्यवस्था हटाउन आग्रह गर्दै साउन ३० गते नेप्सेमा निवेदन दिएका हुन् । नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको व्यवस्था अवैज्ञानिक भएको र यसले पूँजीबवजारको विकास र स्थायित्वलाई नै प्रभाव पारेको...