Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज पनि सेयर कारोबार नहुने

Laxmi Sunrise Bank Limited
आज पनि सेयर कारोबार नहुने
Shivam Cement

काठमाण्डौ । दशैं अगाडी बन्द भएको सेयर बजार सोमबार पनि नखुल्ने भएको छ । नेप्सेस्थित स्रोतले दिएको जानकारी अनुसार सबै अंगहरु कारोबारको लागि तयर नभईसकेको कारण सेयर कारोबार नहुने भएको हो ।  

Bizshala
New Office
CG Motors

स्रोतका अनुसार सेयर कारोबारको लागि धितोपत्र बोर्ड, नेप्से , सीडीएससी र ब्रोकरहरु पनि तयार हुनु पर्ने हुन्छ । यी सबै निकायहरु तयार अवस्थामा नरहेका कारण आज सेयर कारोबार हुन नसक्ने भएको हो । 

स्रोतका अनुसार मंगलबारबाट भने नियमित सेयर कारोबार हुनेछ । सेयर लगानीकर्ताहरुमा सेयर कारोबार हुने वा नहुने अन्यौलता रहेको बेला नेप्सेस्थित उच्च स्रोतले आज सेयर कारोबार नहुने प्रष्ट पारेको हो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.