Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मध्य भोटेकाशी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु

Laxmi Sunrise Bank Limited
मध्य भोटेकाशी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु
Shivam Cement

काठमाण्डौ । मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवद्र्धिमत मध्य भोटे कोशी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०२ मेगावाट क्षमताको उक्त आयोजनाबाट असोज २० गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो ।  

Bizshala
New Office
CG Motors

नेपाल विद्युत प्राधिकरण र कम्पनीका पदाधिकारीहरु सम्मिलत समन्वय समितिको असोज २९ गते बसेको बैठकले आयोजनाको व्यापारीक उत्पादन सुरु मिति असोज २० गते मध्यान्ह १२ बजेदेखि लागू हुनेगरी कायम गर्ने निर्णय गरेको हो ।  

उक्त निर्णय नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौताबमोजिम गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.