Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:03:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बोनस र नगद कति ?

Laxmi Sunrise Bank Limited
हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

बैठकले आव २०८१/८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्तापूँजीको. २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश(कर समेत)गरी कुल २५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीद्वारा प्रस्तावित लाभांश पारित गर्न साधारण सभा समेत डाकिएको छ । कम्पनीको सभा आगामी कात्तिक ३० गते विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.