Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:28:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेका कर्मचारी ३४ दिनदेखि आन्दोलनमा

Laxmi Sunrise Bank Limited
नेप्सेका कर्मचारी ३४ दिनदेखि आन्दोलनमा
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारी विगत ३४ दिनदेखि आन्दोलनमा छन्। बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजिनामा माग राख्दै उनीहरू आन्दोलनमा छन् ।  

यद्यपी उनीहरुले कार्यालयले दिने सेवा प्रवाह सुचारु नै राखेका छन् । नेप्सेका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।  

Bizshala
New Office
CG Motors

नेप्से कर्मचारी संघले नेप्सेका सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको नियुक्ती तथा कामकारवाहीको विषयमा गम्भीर छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् ।  

नेप्से कर्मचारी संघले अर्थमन्त्री लाई सम्बोधन गर्दै अर्थ मन्त्रालयमा पत्र समेत पठाएका थिए । 

नेप्सेका कर्मचारीहरुले कुनै वर्ष १ प्रतिशत र कुनै वर्ष ५ प्रतिशतका दरले बोनस पाँउदै आएका थिए । तर यस वर्ष अर्थ मन्त्रालयले ५ प्रतिशत बोनस रोकिदिए पछि नेप्से भित्र विवाद सिर्जना भएको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.