Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिभर फल्स पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Laxmi Sunrise Bank Limited
रिभर फल्स पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडलेको लिलामीमा राखेको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर मंसिर १४ गते बाँडफाँड भएको हो । 

Bizshala
New Office
CG Motors

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको सञ्चालक समितिले बाँडफाँड गरेको सेयरको अन्तिम मूल्य ३१८.१० निर्धारण भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्याटिलले जनाएको छ ।  

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी मंसिर १५ गतेबाट हुनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.