Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:29:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेको ४४ औं साधारण सभाबाट ८५% नगद लाभांश पारित हुने

Laxmi Sunrise Bank Limited
नेप्सेको ४४ औं साधारण सभाबाट ८५% नगद लाभांश पारित हुने
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ४४ औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ । नेप्सेको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

उक्त सभा शान्तिमार्ग काठमाण्डौमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।     

Bizshala
New Office
CG Motors

सभामा नेप्से सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजी १ अर्बको ८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने ४४ औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा नोक्सान हिसाब तथा अन्य आयको विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.