Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इष्टर्न हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

Laxmi Sunrise Bank Limited
इष्टर्न हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
Shivam Cement

काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावसहित नवौं वार्षिक साधारण सभा डाकेको छ ।

उक्त सभा यही पुस २७ गते काठमाण्डौको बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र संचालक समितिमा सस्थापक समूहवाट प्रतिनिधित्व गर्ने ५ जना, सर्व साधारण समूहवाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्र समूहवाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको तर्फ वाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, कम्पनीको आव २०८१/८२ को लेखापरिक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र कम्पनीको आव २०८२/८३ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.