Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बलेफी हाईड्रोपावरको स्थगित साधारण सभा पुनः डाकियो

Laxmi Sunrise Bank Limited
बलेफी हाईड्रोपावरको स्थगित साधारण सभा पुनः डाकियो
Shivam Cement

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको स्थगित साधारण सभा पुनः डाकिएको छ । पुस २९ गतेका लागि बोलाइएको कम्पनीको १४ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ८ गतेका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टलमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।

Bizshala
New Office
CG Motors

उक्त सभामा हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको बैठक भत्ता तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.