बुधबार, असार १८,२०८२ 11:09:09
  • बुधबार, असार १८,२०८२ 11:09:09
Global IME Bank Limited

बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?

Hyundai Nepal
बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?
Nabil Bank Limited

काठमाण्डौं । पछिल्लो समय लगातार गिरावट आएसँगै नेप्से परिसूचक करिब १ सय अंक भन्दा बढीले घटिसकेको छ । यस अघि बोलिङगरको अपर ब्याण्ड अर्थात २१२१ बाट खसेको बजार आज २०१०  मा बन्द भएको छ ।

बजार हाल डेली बेसमा लोवर ब्याण्ड नजिक देखिन्छ । हाल लोवर ब्याण्ड १९८८ मा रहेको देखिन्छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी पनि साँघुरिदै गएको छ ।  

बजारलाई आरएसआई मार्फत हेर्दा हाल ४२ को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्स पनि हाल २३ को तहमा पुगेको छ । कारोबार तथा भोलुम पनि घट्दै गएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यी सबै इन्डिकेटर बाट नियाल्दा बजारमा बिस्तारै बिक्रीकर्ता पछाडी हट्दै गएको देखिन्छ तर खरिदको लागि कुनै कन्फरमेसन भने बजारले दिएको अवस्था देखिदैन । फिवनासी मार्फत नियाल्दा पनि बजार हाल ०.६१ प्रतिशतको करेक्सन पुरा गर्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.