बुधबार, असार १८,२०८२ 08:03:15
  • बुधबार, असार १८,२०८२ 08:03:15
Global IME Bank Limited

सेबोन अध्यक्षको दौडमा रहेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी

Hyundai Nepal
सेबोन अध्यक्षको दौडमा रहेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेका ५ जना आवेदकलाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी भएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले सर्टलिष्टमा परेका ५ जना चैत २९ गते बिहिबार कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी गरेको हो ।  

समितिले प्रस्तुतीका आधारमा ५ जनाबाट ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । पाँचै जनाको प्रस्तुती मूल्यांकन गरिसकेपछि सोहि दिन नै ३ जनाको नाम मन्त्रीपरिषदमा पठाउने तयारी समेत भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसरी सिफारिस समितिले पठाएको ३ जनामध्येबाट मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ । सोहि दिन मन्त्रीपरिषदको बैठक बस्दैछ । 

योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा। नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिष्टमा समावेश गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.