Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्से पुनः २१०० विन्दुभन्दा माथि,हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

Laxmi Sunrise Bank Limited
नेप्से पुनः २१०० विन्दुभन्दा माथि,हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार
Shivam Cement

काठमाण्डौ । नेप्से परिसूचक मंगलबार पुन : २ हजार १०० विन्दुभन्दा माथि पुगेको छ। 

पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से सोमबार घटेको थियो भने यो दिन मंगलबार पुन उकालो लागेको छ । 

Bizshala
New Office
CG Motors

यो समाचार तयार पार्दाको समय अपरान्ह १ बजेसम्ममा बजार सामान्य अंकले बढेर सो विन्दुमा पुगेको हो ।

बजार जानकार अजय सिंह थापा(जयशम्भु) हिजोआज बजार अपेक्षाकृत रुपमा नबढ्नुमा विभिन्न कम्पनीको वित्तीय विवरण राम्रो नआउनु नै मूख्य कारण रहेको बताउँछन्। 

२ हजार २०० विन्दुको मनोवैज्ञानिक कारणले गर्दा पनि बजार अपेक्षाकृत रुपमा बढ्न नसकेता पनि प्राविधिक रुपमा बजार सपोर्ट लेभलमै टिकेको उनको भनाइ छ ।

उनका अनुसार बोलिंगरको मध्य ब्यान्ड २ हजार ९० विन्दुमा देखिन्छ ।र आज यहि विन्दुमा बजारले सपोर्ट लिएको कारण बजार यहिंबाटै सम्हालिन सक्दछ ।र बजारले २ हजार २०० को मनोवैज्ञानिक विन्दुलाई ब्रेक गरेर माथि जाने उनको भनाइ छ।

यो दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६४७.२० रुपैयाँमा कारोबार भइरहेको छ ।उक्त अवधिसम्ममा बिक्री अर्डर १ लाख २८ हजार ७४७ कित्ता रहेको छ भने ४ लाख ६० हजार ३८० कित्ता खरिद अर्डर रहेको छ ।कम्पनीको उक्त अवधिसम्ममा २१ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

यसअघि कम्पनीको सेयरमूल्य ७०९ रुपैयाँ पुगेको थियो भने अहिले आएर  घटेको छ ।  

३० कित्तासम्म सबैलाई आईपीओ परेको कम्पनीको सेयरमूल्य यसअघि सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.