Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:34:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बरुण हाइड्रोपावरको नाफा २७३.८१% ले बढ्यो, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
बरुण हाइड्रोपावरको नाफा २७३.८१% ले बढ्यो, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । बरुण हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ६९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको  तुलनामा ३७३.८१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा ३५  लाख ७८  हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार देखिदा नाफा वृद्धिमा टेवा पुगेको हो । सो अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ३.६४ प्रतिशत बढेर ७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ७ करोड २७ लाख रुपैयाँ थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साथै कम्पनीको वित्तीय खर्च पनि घटेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न पुगेको देखिन्छ । गत आवको चैत मसान्तसम्म २ करोड २७ लाख रुपैयाँ वित्त खर्च रहेको यस कम्पनीको चालु आवको सोही अवधिसम्म २१.९१ प्रतिशत कम भई १ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।  

साथै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.७२ रुपैयाँ, पीई रेसियो १५८.९१ गुणा र तरलता अनुपात १२.०५ प्रतिशत रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.