Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:54:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युनियन हाईड्रोपावरको नाम र ठेगाना परिवर्तन

Laxmi Sunrise Bank Limited
युनियन हाईड्रोपावरको नाम र ठेगाना परिवर्तन
Shivam Cement

काठमाण्डौ । युनियन हाईड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको गत वैशाख ६ गते सम्पन्न विशेष साधारण सभाको निर्णयबमोजिम तथा वैशाख ३० गतेको कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतीअनुसार कम्पनीको नाम परिवर्तन गरिएको हो ।

Bizshala
New Office
CG Motors

साविकको युनियन हाईड्रोपावर लिमिटेडको नाममा रहेको सम्पूर्ण चल÷अचल सम्पत्ति तथा तिर्नु पर्ने कर दायित्व आदि समेत परिवर्तित कम्पनीको नाम युनियन हाईड्रो होल्डिङ्ग्सले सकार्ने गरी कम्पनीको नाम परिवर्तन गरिएको हो ।

Garima Development Bank
Shivam Cement
Bizshala

यसका साथै साविक ठेगाना ललितपुर महानगरपालिका–३ धोबिघाटबाट परिवर्तन भएर काठमाण्डौ महानगरपालिका–१ नक्साल कायम भएको समेत कम्पनीले जानकारी दिएको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.