Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:25:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन र आरबीबी सेक्युरिटिजले पनि पाए ब्रोकर लाइसेन्स

Laxmi Sunrise Bank Limited
हिमालयन र आरबीबी सेक्युरिटिजले पनि पाए ब्रोकर लाइसेन्स
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च(नेप्से)बाट थप दुईवटा नयाँ ब्रोकरले कारोबार सदस्यता पाएका छन् ।  

नेप्सेबाट माघ ३ गते हिमालयन सेक्युरिटिज र आरबीबी सेक्युरिटिजले कारोबार सदस्यता प्राप्त गरेका  हुन् ।  हिमालयन सेक्युरिटिजको सदस्यता नम्बर ९६ र आरबीबी सेक्युरिटिजको सदस्यता ९७ रहेको छ ।  

Bizshala
New Office
CG Motors

हिमालयन सेक्युरिटिजले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रुपमा कारोबार सदस्या प्राप्त गरेको छ । 

यस्तै, आरबीबी सेक्युरिटिजले सीमित कार्य गर्ने दलालका रुपमा कारोबार सदस्या प्राप्त गरको छ ।  

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको अनुमति प्राप्त गरी नेप्सेबाट सदस्यता प्राप्त गर्ने नयाँ धितोपत्र कारोबार सदस्यको संख्या हालसम्म ३७ पुगेको छ । यसमध्ये एक धितोपत्र व्यापारी, २ पूर्ण कार्य गर्ने धितोपत्र दलाल र अन्य सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.