बुधबार, असार १८,२०८२ 10:54:16
  • बुधबार, असार १८,२०८२ 10:54:16
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?
Nabil Bank Limited

काठमाण्डौ । लगातार तीन दिन घटेको बजारमा आज इन्भर्टेड ह्याम्मर अर्थात उल्टो ‘टी’ प्रकृतिको क्याण्डल बनेको छ । यदि लामो समयको घट्दो बजारमा यस्तो प्रकृतिको क्याण्डल बन्छ भने यसलाई सम्भावित ट्रेण्ड रिभर्सलको संकेत मानिन्छ ।  

तर यसको कन्फरमेशनका लागि भने आगामी दिनमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्ने छ । अर्थात, बजार १९८० भन्दा माथि भोल्युमसहित बन्द हुनु पर्ने देखिन्छ । आज भोल्युम पनि निकै ड्राइ अप बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसले लगानीकर्ताहरुले घटेर सेयर बेच्न नचाहेको भन्ने संकेत गरेको छ । यसअघि पनि नेप्सेमा यस्तै क्याण्डल बने पछि बजारमा रिभर्सल आएको थियो । आज बजारमा बलियो सपोर्ट जोन १९५० आसपास यस्तो क्याण्डल बनेको छ । बोलिङगर ब्याण्डमार्फत नियाल्दा बजारले तल्लो ब्याण्डमा सपोर्ट लिँदै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण काराबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.