बुधबार, असार १८,२०८२ 10:24:01
  • बुधबार, असार १८,२०८२ 10:24:01
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

Hyundai Nepal
बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति
Nabil Bank Limited

 

काठमाण्डो । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न सहमति प्राप्त गरेको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती पाएको हो ।  

आयोगले कम्पनीलाई १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले आयोगसमक्ष १५० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग गरेको थियो । कम्पनीको गत पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी तथा चालू दायित्व भुक्तानीका लागि उपयोग गर्ने निर्णय गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव आगामी साधारण सभाबाट पारित गरी हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.