TRENDING
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् ।
यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा. अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्।
यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।
यो पनि हेर्नुहोस
‘बुलिस’ बजेटले बजारमा बहार ल्याउँछ : सागर ढकाल
- by Bizshala
- 11 घण्टा अगाडी
Bizshala Analysis: पूँजीबजारका लागि स्वर्णिम बजेट !
- by Bizshala
- 12 घण्टा अगाडी
विशाल बजार कम्पनीको एफपीओ आउने
- by Bizshala
- 12 घण्टा अगाडी
इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात गरिने
- by Bizshala
- 13 घण्टा अगाडी
जलाशययुक्त आयोजनामा सरकारको ‘बम्पर अफर’: पहिलो वर्षमै ४०% आईपीओ
- by Bizshala
- 13 घण्टा अगाडी

