Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:28:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

Laxmi Sunrise Bank Limited
नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Shivam Cement

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ ।  

संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ७१ लाख ९६ हजार ५०५.७४ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार १३६.९८ कित्ता सेयर रहेको छ ।  

Bizshala
New Office
CG Motors

संस्थाले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो ।  

नेप्सेले जेठ २८ गतेको निर्णयानुसार कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख गरिएको जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.